राजनीतिक दलसम्बन्धी ऐनको संशोधन मस्यौदामा लैङ्गिक समानता तथा सामाजिक समावेशिताको सवाल छलफल कार्यक्रम
महिला सेवा संस्था (डब्लूएसआई), नेपालको आयोजना र Accountability Lab को सहकार्यमा २०८१ चैत २७ गते काठमाडौँमा निर्वाचन आयोगले तयार पारेको राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन मस्यौदा नेपाल सरकारलाई बुझाउने तयारी गरिरहेको…